काठमाडौँ, चैत ४ गते । आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरस्थित दुर्गा तीर्थमा चैत ५ गते बिहीबारदेखि एकमहिने कुम्भ स्नान मेला सञ्चालन गरिने भएको छ । रोसीखोला (लीलावती) सुनकोशीको सङ्गम स...