महँगिए उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म

शशिधर पराजुली विराटनगर, चैत ४ गते । अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपाली बजारमा मूल्य वृद्धिको नकारात्मक असर देखा पर्न थालेको छ । पश्...