सीताराम गोकुल दुधको कारोबारमा रोक

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ४ गते । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्समा अनुगमन गरी ठुलो परिमाणमा प्रशोधित दुधको कारोबार गर्न रोक...