सर्तकता अपनाएर दादुरा प्रभावित ढोरपाटनका विद्यालय खुले

रामकृष्ण बोहराबागलुङ, चैत ४ गते । विशेष स्वास्थ्य सर्तकता अपनाएर दादुरा प्रभावित क्षेत्र ढोरपाटन नगरक्षेत्रका विद्यालयमा पठनपाठन सुरु भएको छ । ढोरपाटन नगरपालिका वडा नं.७ बोबाङ, वड...