केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन्।