अनिष्ट पन्छाउन घोडादौड

हरेक वर्ष चैत्र कृष्ण औँसीमा घोडेजात्रा मनाइन्छ । यसपालि ४ घडी २३ पला उप्रान्त आज बुधबार परेको छ । यस दिनलाई अश्वकला प्रदर्शन, घोडादौड प्रतियोगिताका रूपमा लिइन्छ । नेपाली सेनाले का...