मुलुक युवामय शक्तिशाली एकल बहुमतको नयाँ सरकारको प्रतीक्षामा छ । बिनाअवरोध निर्धारित समयमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएसँगै अब नयाँ सरकार बनाउने प्रक्रि...