विजयी राजनीतिक दलमा जितको उन्माद देखिनु स्वाभाविक हो । लगभग ३५ वर्षदेखि आलोपालो सरकार चलाइरहेका र तीन प्रमुख मानिँदै आएका राजनीतिक पार्टीहरूमा पराजयको पीडा उत्पन्न हुनु पनि अस्वाभाविक होइन ।