नयाँ र पुराना दुवैलाई श्रम स्वीकृति दिन बन्द गरिएकामा मंगलबारबाट साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्किए गरी ७ देशमा पुनः श्रम स्वीकृति खुला, तर कुवेत, बहराइन, इराक, लेबनान र इजरायलमा अझै बन्द