गुल्मीको छल्दी टारी–पालुखा जोड्ने झोलुङ्गे पुल ५ महिना अगावै तयार

४ चैत, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ अन्तर्गत पर्ने छल्दी टारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण कार्य निर्धारित समयभन्दा ५ महिना अगावै सम्पन्न भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण थालिएको उक्त पुल अब सञ्चालनमा ल्याउने तयारी छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको […]