४ चैत, सिरहा । सिरहाबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ११ हजार ३७ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षामा साधारणधारतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फका ४१२ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेको हो । परीक्षामा साधारणतर्फको नियमित ९ हजार ८१२, ग्रेड वृद्धिका लागि ८१३ तथा प्राविधिक धारतर्फका नियमित ३६५ र ग्रेड वृद्धिका लागि […]