सल्यानमा खाना पकाउने ग्यास अभाव

४ चैत, सल्यान । सल्यानमा खाना पकाउने ग्यास अभाव भएको छ । पछिल्लो एक सातादेखि जिल्ला सदरमुकाम खलंगा, श्रीनगर लगायतका बजार क्षेत्रमा सहज रुपमा ग्यास पाउन छाडेको छ । बजारमा ग्यास आएको खबर फैलिनासाथ पसलमा भीड लाग्ने गरेको छ । तर सीमित आपूर्तिका कारण धेरैजसो उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ । कतिपयले बजारमा कृत्रिम अभाव […]