४ चैत, काठमाडौं । इरानले दक्षिण–पश्चिममा अवस्थित परमाणु ऊर्जा संयन्त्रमा एक प्रोजेक्टाइल (हतियार/क्षेप्यास्त्र) खसेको सूचना अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिएको छ । परमाणु प्रविधिको रेखदेख गर्ने संयुक्त राष्ट्र संघको संस्था आईएईएले एक बयानमा इरानले मंगलबार बेलुकी बुशेहरमा रहेको परमाणु ऊर्जा संयन्त्रमा भएको उक्त घटना भएकोबारेमा जानकारी दिएको उल्लेख गरेको छ । तर संयन्त्रमा […]