च्याम्पियन्स लिग : रियल, पीएसजी र आर्सनल क्वाटरफाइनलमा

४ चैत, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड, फ्रेन्च क्लब पेरिसस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब आर्सनल युरवपियन च्याम्पियन्स लिग २०२५-२६ को क्वाटरफाइनलको प्रवेश गरेको छ । गएराती भएको खेलमा रियलले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा रियल ३-०ले विजयी भएको थियो […]