लारिजानी हत्याको 'निर्णायक बदला' लिने इरानको चेतावनी

इरानका सैन्य प्रमुख अमिर हतामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने चेतावनी दिएका छन् । हातामीले एक विज्ञप्तिमा जारी गर्दै लारिजानी र अन्य शहीदहरूको मृत्युको बदला लिइने चेतावनी दिएका हुन् ।  उनले भनेका छन्, 'सही समय र स्थानमा अमेरिकाले निर्णायक प्रतिक्रिया पाउनेछ, जुन अरूलाई पाठको रूपमा काम गर्नेछ, जसले उनीहरूलाई आफ्नो कार्यमा पछुताउनेछ।' इजरायली आक्रमणमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको मृत्युको  छ, जसलाई इरानले पनि पुष्टि गरिसकेक...