कृत्रिम अभाव हुन नदिन बजार अनुगमन

बागलुङ समाचारदाताबागलुङ, चैत ४ गते । सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता...