महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्दै

४ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिग आज देखि सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल एनआरटी र संकटा क्लबबीच हुनेछ । दुवै ए डिभिजनका क्लबसमेत हुन् । यो खेल बिहान ११ बजे च्यासल रंगशालमा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा एफसीसँग खेल्नेछ । अखिल नेपाल फुटबल […]