सेनेगलले जितेको अफकन उपाधि दुई महिनापछि मोरोक्कोलाई

४ चैत, काठमाडौं । अफ्रिकी फुटबल महासंघ (काफ) ले मंगलबार सनसनीपूर्ण निर्णय गर्दै दुई महिनापछि मोरोक्कोलाई अफ्रिकी कप अफ नेसन्स २०२५ को विजेता घोषित गरेको छ । सेनेगलले विवादास्पद रुपमा खेल छाड्ने निर्णयका कारण काफले दुई महिनापछि नतिजा उल्टाउँदै सेनेगलको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषित गरेको हो । राबतमा जनवरी १८ को विवादास्पद फाइनलमा मोरोक्कोलाई […]