मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

पेरिस, चैत ४ गते । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबिचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्...