प्रधानमन्त्री कप क्रिकेट : सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टोली

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले बुधबार आफ्नो टोलीको घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले राष्ट्रिय टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो । १५ सदस्यीय टोलीमा इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, शिवम तिवारी, विवेक रानामगर, दयानन्द मण्डल र रिजन ढकाल रहेका छन् । यसैगरी, टोलीमा सुवाष खत्री, सोनु देवकोटा, सचिन लेखक, रिन्जिन लामा, पवनबहादुर थापा, प्रतिश जीसी र सुवाष कंसाकारले पनि स्थान पाएका छन् । रित...