बुधबार दिउँसो खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ ।