दैनिक १२ सय लिटर दुध संकलन तथा बिक्री

अमृतप्रसाद पौडेलम्याग्दी, चैत ४ गते । म्याग्दीको बेनी नगरपालिका –४ का दुई जना वडा अध्यक्षहरुको अग्रसरतामा अहिले दैनिक १२ सय लिटर दुध संकलन हुने गरेको छ । बेनी नगरपालिका –४ का अध्यक...