जिप दुर्घटना हुँदा सात जना घाइते

रामकृष्ण बोहराबागलुङ, चैत ४ गते । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी...