विश्वले कुरिरहेको फिल्म ‘ड्युन ३’ को ट्रेलर : पाउल अर्को युद्धको तयारी गर्दैछन् ?

लस एन्जलस । ‘यो ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम हो ? प्रिमियरजस्तै देखिन्छ त’ निर्देशक डेनिस भिलन्युभले मजाक गरे । ‘ड्युन पार्ट ३’ का कलाकारलाई एएमसी हलमा उपस्थित पत्रकार, फिल्म समीक्षक, ब्लगर र कन्टेन्ट क्रिएटरबीच परिचय गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘ड्युन’ श्रृंखलाका पुराना कलाकार जेन्डाया र जेभियर बार्डेमसँगै नयाँ अनुहारका रूपमा अन्या टेलर-जोय […]