४ चैत, काठमाडौं । संकटा एफसीले शहीद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा न्युरवड ६म (एनआरटी) लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । च्यासल रंगशालमा बुधबार भएको खेलमा संकटाले एनआरटीलाई ४-० ले पराजित गरेको हो । संकटाका लागि म्यानमारकी विन थेङ्गि टुनले चौथो मिनेटमै गोल गर्दै सुरुमै अग्रता दिलाएका थिइन् । सुक्रिया मियाले २३औं […]