गण्डकी र लुम्बिनी जोड्ने कालीगण्डकीको पुल सञ्चालनमा आएपछि स्थानीयमा खुसियाली

अमरराज नहर्कीतनहुँ, चैत ४ गते । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी तनहुँको घिरिङमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।२७ करोड...