रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

रमेश विश्वकर्मा गुल्मी, चैत ४ गते। गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क चिटिक्क र आकर्षक देखिएको छ। रेसुङ्गा क्षेत...