पेट्रोलियम आपूर्ति असहजताबारे विचलित नहुन आग्रह

अविनाश चौधरीधनगढी, चैत ४ गते । मध्यपूर्वी देशमा भइरहेको युद्धका कारण नेपालमा हाल कुनै पनि पेट्रोलियम पदार्थहरु र अन्य अत्यावश्यकीय वस्तुहरुको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विच...