लस एन्जलस । अभिनेता टम हल्याण्ड विश्वप्रसिद्ध पात्र स्पाइडर-म्यानको रूपमा फर्किएका छन् । डिज्नी र सोनीको फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे” को पहिलो ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म जुलाई ३१ मा हलमा आउनेछ । यो ‘नो वे होम’ पछि हल्याण्डको पहिलो स्पाइडर-म्यान फिल्म हो । सन् २०२१ मा आएको ‘नो वे होम’ […]