निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

सँगै सुतेको व्यक्ति अचानक निद्रामा केही बोल्न थालेको अथवा फतफताउन थालेको अनुभव पक्कै तपाईंसँग हुनुपर्छ । यस्तो बानी कतिपयमा हुन सक्छ । त्यो बेला सँगै सुतेका अरूको निद्रा बिग्रन सक्छ । अथवा सम्बन्धमा नै पनि असर पर्न सक्छ । किनकि त्यस्ता व्यक्तिहरूले कहिलेकाहीँ निजी कुराहरू पनि भन्ने गर्छन् । हातखुट्टा चलाउने‍, कराउने, चिच्याउने त सामान्यझैं […]