काठमाडौं टुँडिखेलमा विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाइयो छ । घोडेजात्रा अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा वृहत् कार्यक्रम आयोजना गरेको थियो । सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उपस्थित थिए । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ । तस्वीरहरू: