टीकापुरमा ग्याँस र पेट्रोलियमको अनुगमन

एकिन्द्र तिमिल्सेनाटीकापुर, चैत ४ गते । टीकापुर बजारका पेट्रोल पम्प र ग्याँस डिलरहरुको अनुगमन गरिएको छ । बुधबार जिल्ला अनुगमन समितिले पेट्रोलियमको अवस्था अनुगमन गरेको हो । सहायक प्...