यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), चैत ४ गते । हाल देखिएको ग्याँसको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ । नगरपालिकाले...