देवदहमा सवारी दुर्घटना बढेपछि सडकमै पूजा

कपिल ज्ञवाली सिद्धार्थनगर, चैत ४ गते । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृतआत्माको चीर शान्तिको कामना गरेका छन...