ट्रम्प भन्छन्- होर्मुज स्ट्रेट हामी प्रयोग गर्दैनौँ, प्रयोग गर्नेहरूकै जिम्मा लाउनेबारे सोच्दैछु
होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले आफ्ना नेटो सहयोगी राष्ट्र र चीनको सहयोग मागेका थिए । तर, कोही पनि अगाडि आएनन् । त्यसपछि ट्रम्पको नयाँ धारणा आएको हो ।