४ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले झापा फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ । च्यासल रंगशालामा बुधबार भएको खेलमा आर्मीले झापा एफसीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुवैतर्फबाट गोल हुन नसकेको खेलमा आर्मीले दोस्रो हाफमा ५ गोल गर्यो । खेलको ५७औं मिनेटमा दिपा शाहीले […]