सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का (सङ्खुवासभा), चैत ४ गते । सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१...