४ चैत, धनगढी । धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको उपाधिका लागि बाजुराको बुढीगंगा र कञ्चनपुरको पुनर्वास नगरपालिका बी भिड्ने भएका छन । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बाजुराको बुढीगंगा नगरपालिकाले कैलालीको धनगढी उपमहानगरपालिकालाई र दोश्रो सेमिफाइनलमा कञ्चनपुरको पुनर्वास नगरपालिकालले कैलालीको घोडाघोडी नगरपालिकालाई पराजित गर्दै फाइनल भेट पक्का गरेका […]