मनाइयो घोडेजात्रा

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ५ गते । चैत्र कृष्ण औँसीका अवसरमा मनाइने घोडेजात्रा पर्व बुधबार काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी भव्य रूपमा सम्पन्न भयो...