गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान

काठमाडौँ, चैत ५ गते । एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्बाध रूपमा आवतजावत तथा व्यापार गर्न सकिने अवधारणासहितको पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गे–चन्द्रौटा खण्ड विस्तार गर्न अन्...