प्रतिनिधि सभामा सत्र जना दलित

काठमाडौँ, चैत ५ गते । प्रतिनिधि सभामा समानुपातिकबाट १६ जना दलितको प्रतिनिधित्व भएको छ । प्रत्यक्षमा निर्वाचित एकसहित अब संसद्मा १७ जना अर्थात् ६.१८ प्रतिशत दलित निर्वाचित भएका छन्...