उपचारमा लापर्बाही गर्दा कारबाही

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ५ गते । नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ । काउन्सिलको पूर्ण बैठकले गुप्तालाई छ महिनाका लागि कारबाही गरेको हो । अब ग...