साहारा लिम्बू ताप्लेजुङ, चैत ५ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा...