गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ५ गते । पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको करिब नौ अर्ब रुपियाँ लगानी रहेको पाइएको छ । बढ्दो सहरीकरणसँगै पुष्प व्यवसाय...