दर्शकको रोजाइमा ‘लालीबजार’ को गीत

काठमाडौँ , चैत ५ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्...