केन्द्रीय समिति बैठकअघि कांग्रेस सभापति थापाले बुझाए राजीनामा पत्र

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा पत्र बुझाएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।  हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा पत्र बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएलगत्तै थापाले राजीनामा पत्र दिएको उनको भनाइ छ ।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैठक बस्नुअघि सभापति थापाले राजीनामा पत्र बुझाएका&n...