कर्मचारीको सरुवा व्यवस्थापन

लोकतान्त्रिक प्रणालीमा कार्यकारी नेतृत्व जनादेशबाट निर्माण हुन्छ । कार्यकारी नेतृत्वका निम्ति आवधिक निर्वाचन अपरिहार्य हुन्छ र भइरहन्छ पनि । आवधिक निर्वाचन निश्चित समयमा मात्र नभएर...