न्युकासलमाथि फराकिलो जित निकाल्दै बार्सिलोना क्‍वाटरफाइनलमा

५ चैत, काठमाडौं । इंग्लिस क्लब न्युकासल युनाइटेडमाथि फराकिलो जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको प्रि-क्‍वाटरफाइनलको दोस्रो लेगमा न्युकासलमाथि बार्सिलोनाले ७-२ को फराकिलो जित निकाल्दै समग्रमा ८-३ को जितसहित अन्तिम आठमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट […]