एट्लेटिको मड्रिड क्‍वाटरफाइनलमा, दोस्रो लेग जितेपनि टोटनहम बाहिरियो

५ चैत, काठमाडौं । इंग्लिस क्लब टोटेनहम हटस्परले दोस्रो लेगमा जित निकाले पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग समग्रमा पराजित हुँदै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियम मा भएको दोस्रो लेगमा टोटेनहमले ३-२ को संघर्षपूर्ण जित निकाले पनि समग्रमा ७-५ ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो । […]