निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ। #NagarikNews